Resume Writing Step By Step Training

Resume Writing Step By Step Training, You are a Brand and your Resume Represent you..
Course Description
तपाईँ यो कोर्षमा हामीलाई हाम्रो बायोडाटा Resume किन महत्वपूर्ण छ र हजुरले यसलाई कसरी लेख्न सक्नुहुन्छ भन्ने बारेमा सिक्नुहुनेछ । साथै अनलाईनमा जागिर पाउनको लागी तपाईँ ले कस्तो प्रकारको Resume बनाउन सक्नुहुन्छ र त्यो बायोडाटा Online site हरूमा कसरी अपलोड गर्ने भन्ने बारेमा पनि सिक्न पाउनु हुनेछ । साथै बायोडाटा का प्रकार र कुन कहाँ प्रयोग गर्ने भन्ने कुराहरू पनि यसमा समेटिएका छन् ।
अहिले एक त कोरोना ले पारेको नराम्रो प्रभावको कारणले मान्छे बाहिर निस्कन चहाँदैनन् भने अर्को कुरा कतिपय देशहरूमा लगडाउन समेत भईरहेको छ यस्तै कारणले गर्दा धेरै व्याक्तिले आफ्नो काम अनलाईन बाटै धेरै गर्न चहान्छन् यसको साथै धेरै कम्पनिमा अनलाईन मै जागिरको लागी अलग एक साईड हुन्छ भने अनलाईन Job साईडहरूबाट पनि ब्याक्तिहरू लिने गरीन्छ ।
यसरी अनलाईनबाटै आफ्ना कर्मचारी लिने कम्पनिको लागी भने उनिहरूले खोजेको जस्तो व्याक्ति हो कि हैन भनेर जाँच्ने भनेको एउटा मात्र उपाय सुरुको चरणमा CV नै हो । जब कुरा CV बाट अगाडी बढ्छ तव अन्तरवार्ताको लागी कल आऊँछ अब देखीने भनेको अर्को कला हो तर पहिलो स्टेप भनेकै CV हो । जुन तपाइँले यो कोर्ष अध्यायन गरेपछी बनाउन सक्नुहुनेछ ।
हामिले प्रमुख गरेर यो कोर्षमा ATS Friendly CV र Visual CV को बारेमा पनि कुरा गरेका छौँ । जसले तपाइँलाई कुन ठाउँमा कस्तो प्रकारको CV जरुरी हुन्छ भन्ने पनि थाहा पाउन सहयोग पुग्ने छ । अन्य केही कुरा भएका कमेन्ट लेख्न सक्नुहुनेछ ।
